न्युज कारोबार
काठमाडौं
फागुन ९, २०७७
इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्यीय टिमको घोषणा गरेको छ । घोषणा टिममा तीन खेलाडीले पहिलो पटक मौका पाएका छन् ।
ब्याट्सम्यान सुर्यकुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टी-ट्वान्टी टिममा परेका छन् । उनीहरुले २०२० को आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । घरेलु मैदानमा इंग्ल्यान्डसँग ५ खेलको टी-ट्वान्टी सिरिज यसै मार्च १२ बाट सुरू हुनेछ ।
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५