न्युज कारोबार
झापा
फागुन ८, २०७७
पूर्वपश्चिम राजमार्गको मेचीनगर- १३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे. ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे. ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते आचार्यको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मे. ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
न्युज कारोबार
|
फागुन २३
न्युज कारोबार
|
फागुन २२
न्युज कारोबार
|
फागुन २२
न्युज कारोबार
|
फागुन २२
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २३
न्युज कारोबार
|
फागुन २२
न्युज कारोबार
|
फागुन २२
न्युज कारोबार
|
फागुन २२