न्युज कारोबार
सिराहा
फागुन ५, २०७७
लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको छ । कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५
न्युज कारोबार
|
फागुन २५