Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

करेन्ट लागेर एक बालिकाको मृत्यु

न्युज कारोबार सिराहा फागुन ५, २०७७       

करेन्ट लागेर एक बालिकाको मृत्यु

लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको छ । कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु