न्युज कारोबार
कञ्चनपुर
फागुन ४, २०७७
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डाचौकी नाका पूर्णरुपमा खुलाउन आठ वटा व्यवसायी संघले माग गरेका छन् ।
सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै गड्डाचौकी नाका र डोकेबजारस्थित गौरीफन्टा नाका पुनः सञ्चालन गरिएको बताए पनि गड्डाचौकी नाका भने सहज भइसकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाइमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोमार्फत व्यवसयी तथा व्यापारीले नाका सहज बनाउन माग गरेका हुन् ।
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०
न्युज कारोबार
|
फागुन २०