nmb bank

गृहपृष्ठ जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

जनचेतनामुलक कार्यक्रममा माछापुच्छ्रे बैंकको सहकार्य

काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत माछापुच्छ्रे बैंकले जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा काठमाडौंको भि.एस. निकेतन स्कूलका ३५० विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुटु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गर्यो ।

साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दे देश विकासमा वाणिज्य बैंकका भूमिका तथा यसले प्रदान गर्दैै आएको सेवा बारेमा विद्यार्थीहरुलाई जानकारी दिएको बैंकले जनाएको छ । कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु