Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

लगातारकाे वर्षाले डुब्दै विराटनगर

न्युज कारोबार काठमाडौं असार १९, २०७५       

लगातारकाे वर्षाले डुब्दै विराटनगर
लगातारको वर्षाले प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिका जलमग्न बनेको छ । खासगरी पश्चिम क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । एकैपटक नगरक्षेत्रका अधिकांश सडक र नाला भत्काइएकाले पानीले निकास पाउन सकेको छैन । जसले गर्दा नगरक्षेत्रका सडकसहित विद्यालयत, अस्पताल, कार्यालय र सर्वसाधारणका घर डुबानमा परेका हुन् ।

सम्बन्धित खबरहरु