Nepalese Flag २०७७ फागुन १५ गते शनिबार   |   February 27, 2021

संगित बने ‘लुम्बिनी राइजीङ्गस्टार’

न्युज कारोबार काठमाडौं असार ३, २०७५       

संगित बने ‘लुम्बिनी राइजीङ्गस्टार’
बुटवलका संगित पौडेल ‘लुम्बिनी राइजिङ स्टार सिजन टु’ को विजेता घोषित भएका छन् । गायन रियालिटी शो लुम्बिनी राइजिङ स्टार घोषित भएसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै अन्य आकर्षक पुरस्कार पनि प्राप्त गरेका छन् । लुम्बिनी टेलिभिजनबाट पाँच महिनादेखि प्रशारण भइरहेको लुम्बिनी राईजिङ स्टार टु मा ७१ जना प्रतिष्प्रर्धीलाई पछाडि पार्दै बुटवलका १४ वर्षिय पौडेलललाई प्रदेशसभा ५ का उपसभामुख कृष्णी थारु र टेलिभिजनका अध्यक्ष एजाज आलमले राइजिङ स्टार र पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खबरहरु