गृहपृष्ठ काठमाडौंमा हैजाको जिवाणु भेटियो
काठमाडौंमा हैजाको जिवाणु भेटियो
काठमाडौंमा हैजा देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु भर्ना भएका थिए । काठमाडौं महानगरपालिका–१३ का एक पुरुषमा हैजा देखिएको हो ।
यही वैशाख १७ गते झाडापखालाको समस्या देखिएपछि भर्ना भएका थिए । उनको दिसाको नमुना परीक्षण गर्दा उनलाई हैजा भएको प्रमाणित भएको अस्पतालले जनाएको छ ।
प्रकाशित समय : २१:३३ बजे