Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

पोखराको कुमुदिनी होम्स र होटल म्यानेजमेन्ट कलेजमा चिनियाँ भाषा पढाइ हुने

न्युज कारोबार काठमाडौं जेठ ७, २०७६       

पोखराको कुमुदिनी होम्स र होटल म्यानेजमेन्ट कलेजमा चिनियाँ भाषा पढाइ हुने
पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स बोर्डिङ स्कुल र छिनेडाँडामा रहेको नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजमा चिनियाँ भाषा पढाइ हुने भएको छ । छिमेकी मुलुक चीनको भाषा अध्यापन गराउँदा विद्यार्थीलाई लाभ हुने देखेर विद्यालय र कलेजमा एक–एक जना चिनियाँ शिक्षक नियुक्त गरिएको संस्थापक अशोक पालिखेले जानकारी दिए ।

सम्बन्धित खबरहरु