Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

‘बेनीको बजार, जता माया उतै छ नजर....’ (भिडियो)

न्युज कारोबार काठमाडौं चैत १३, २०७७       

‘बेनीको बजार, जता माया उतै छ नजर....’ (भिडियो)

बेनीको बजार,जता माया उतै छ नजर....बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको हो । श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको हर भनेरसमेत चिनिन्छ ।

२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले बेनीको बजारजता माया उतै छ नजर....बोलको गीत गाएका थि । कार्यक्रममा नेपालका तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको 'बेनीको बजार' बोलको गीत प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बता । त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

सम्बन्धित खबरहरु