Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

'माया बैगुनी' मा रोमान्टिक मुडमा देखिए दिलिप र उर्मिला (भिडियो)

न्युज कारोबार काठमाडौं वैशाख १३, २०७८       

'माया बैगुनी' मा रोमान्टिक मुडमा देखिए दिलिप र उर्मिला (भिडियो)

गायिका उर्मिला लाम्गादेको नयाँ म्युजिक भिडियो 'माया बैगुनी'  सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द,  संगीत रहेको छ भने सुदिप सागरको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गायिका लाम्गादे र कलाकार दिलिप रायमाझीले अभिनय गरेका छन् ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत् भिडियो सार्वजनिक भएको हो ।

सम्बन्धित खबरहरु