Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

डम्बर नेपाली र दीपक लिम्बूको 'या: राक्मा हौ सोल्टिनी ज्यू' सार्वजनिक (भिडियोसहित)

न्युज कारोबार काठमाडौं पुस २४, २०७७       

डम्बर नेपाली र दीपक लिम्बूको 'या: राक्मा हौ सोल्टिनी ज्यू' सार्वजनिक (भिडियोसहित)
गायक डम्बर नेपाली र दीपक लिम्बूको युगल स्वरमा रहेको गीत ‘या: राक्मा हौ सोल्टिनी ज्यू...’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कान्छा बाजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बापो, गायक स्वयं नेपाली र लिम्बूले अभिनय गरेका छन् । लिम्बू भाषामा या: राक्मा भनेको धान नाच हो । लिम्बू परिवेश र रहनसहन समेटिएको भिडियोको भूपेन्द्र तुम्बाहाम्फेले छायाँकन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबरहरु