fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ फेवाताल पुरेको २० हजार घनमिटर माटो निकालिदै (फोटो फिचर)

फेवाताल पुरेको २० हजार घनमिटर माटो निकालिदै (फोटो फिचर)

पोखराको पर्यटकीय गन्तव्य फेवाताल संरक्षणमा पोखरा महानगरपालिकाले तलबाट माटो निकाल्न थालेको छ । फेवाताल संरक्षण अभियान अन्तर्गत सोमबारदेखि फेवातालको बंगलादी क्षेत्रबाट माटो निकाल्न थालिएको हो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने ‘फेवाताल संरक्षण अभियानमा स्थानियसँगै प्रदेश र संघीय सरकारको समेत सहयोग आवश्यक पछ ताल पुरेको माटो निकाल्ने अभियानको सुरुवात गरेका छौ ।’ करिब २० हजार घनमिटर माटो बंगलादी क्षेत्रमा रहेको बताइएको छ । स्काई भेटर (जेसिभि), टिप्पर लगायका मेसिनबाट करिब १५–२० दिनसम्म उक्त क्षेत्रको माटो निकाल्ने मेयर जिसीले बताए ।

निकालिएको माटो पोखराका खाडल पुर्नेदेखि पोखरा रंगशालाको क्रिकेट मैदान तथा ड्यामसाईड क्लबलाई दिइने योजना छ ।

तस्बिर हेर्नुहोस्

 

प्रकाशित समय १०:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु