fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ हिमपातपछि मनमोहक रामारोसन

हिमपातपछि मनमोहक रामारोसन

ramaroshan-newskarobar

अछामको रामारोसन गाउँपालिका–६ मा पर्ने रामारोसन ताल यहाँको मुख्य पर्यटकीय क्षेत्र हो । रामारोसन तालको सुन्दरताले जो कोहीलाई पनि मुग्ध बनाउँछ । यहाँ पुग्ने पर्यटकले रामारोसनलाई स्वर्गस्थलकै रुपमा टिप्पणी गर्छन् । रामारोसन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले सबैको मन लोभ्याउँछ । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ ।
हरियाली फाँट, त्यसमाथि फुलेका मौसमी रंगीविरंगी फूलहरू निकै मोहक र आकर्षक लाग्छन् । यहाँ डाँफे, मुनाल, कस्तुरी, मृग घोरललगायत विभिन्न पशुपन्छी भेटिन्छन् । वर्षा र हिमपातपछि अछामको रामारोसन झन् सुन्दर देखिएको छ ।

ramaroshan-newskarobar

प्रकाशित समय ०९:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु