fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ हिउँदे वर्षा (फोटो फिचर)

हिउँदे वर्षा (फोटो फिचर)

rain newskarobar

बुधबार बिहानदेखि वर्षा भएपछि छाता तथा रेनकोट ओढेर गन्तव्यतर्फ जाँदै राजधानी काठमाडौंका बासिन्दा । बिहानदेखि पानी परे पनि मध्याह्नमा भने हल्का घाम लागेको छ । राजधानीमा केही दिन वर्षा भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार भने पानी नपर्ने महाशाखाको अनुमान छ । पानीसँगै उपत्यका आसपासका चन्द्रागिरि, फूलचोकीलगायतका अग्ला पहाडमा समेत हिउँ परेको छ । हिउँ र वर्षातका कारण राजधानीमा जाडो बढेको छ ।

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

rain newskarobar

प्रकाशित समय १३:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु