fbpx
Nepal Mediciti

गृहपृष्ठ सत्यमोहनको १०० औं जन्माेत्सव (फोटोफिचर)

सत्यमोहनको १०० औं जन्माेत्सव (फोटोफिचर)

शताब्दी पुरुष सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गरेका छन् । उनी सोमबारदेखि एक सय वर्षमा प्रवेश गरेका हुन् । सो अवसरमा उनलाई बग्गीमा राखेर परिक्रमा गराइएको थियाे । नगरपरिक्रममा  स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको सहभागिता थियो । उनलाई परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए ।  उनको सम्मानमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित समय १६:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु