fbpx
Nepal Mediciti

गृहपृष्ठ नयाँ शक्ति–फोरम एकता तस्बिरमा

नयाँ शक्ति–फोरम एकता तस्बिरमा

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको फोरमबीच सोमबार एकता भएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरका छन् ।

प्रकाशित समय १५:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु