fbpx
Nepal Mediciti

गृहपृष्ठ बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत (फोटोफिचर)

बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षि सि चिनपिङले भब्य स्वागत गरेका छन् । बेइजिङ्गको ग्रेट हल अफ द पिपल परिसरमा सि ले उनलाई भब्य स्वागत गरेका हुन् । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । त्यस्तै दुबै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारी र सीवीचको भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको पनि सहभागिता थियो । भेटमा नेपाली भ्रमण टोलीमा रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको पनि सहभागिता थियो ।

तस्बिरः सिन्ह्वा

प्रकाशित समय ०७:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु