fbpx
Nepal Mediciti

गृहपृष्ठ जितगढीले जितेको दिन (फोटो फिचर)

जितगढीले जितेको दिन (फोटो फिचर)

jitgadi-rupandehi-newskarobar

अंग्रेजी फौजलाई परास्त गरेको किल्ला जितगढी किल्लामा शनिबार विजय उत्सव मनाइएको छ । अमरसिंह थापा, बलभद्र कुँवर र भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर, बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्यो । त्यही वीरताको चिनो हो– बुटवलको जितगढी किल्ला । जसले अहिले पनि नेपाल–अंग्रेज युद्धलाई सम्झाउँछ । यो ऐतिहासिक सम्पदाको २०३ वर्षपछि मात्रै सरकारी तवरबाट संरक्षण थालिएको छ ।

jitgadi-rupandehi-newskarobar

jitgadi-rupandehi-newskarobar

jitgadi-rupandehi-newskarobar

jitgadi-rupandehi-newskarobar

jitgadi-rupandehi-newskarobar

jitgadi-rupandehi-newskarobar

jitgadi-rupandehi-newskarobar

प्रकाशित समय १६:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु