fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

सेतो मच्छिन्द्रनाथको रथयात्रासेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा सुरु भएको छ । काठमाडौं उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय ०७:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु