fbpx
Nepal Mediciti

गृहपृष्ठ विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्जवलन (फोटोफिचर)

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्जवलन (फोटोफिचर)

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको एक वर्ष पूरा भएको छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । मृत्यु भएकाको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । गत फागनु २८ गते विमान दुर्घटना भएको थियो ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १२:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु