fbpx
newskarobar-job-vacancy
Nepal Mediciti
कारागारमा पुस्तकालय
कारागारमा पुस्तकालय

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा ‘कारागारलाई किताब अभियान’अन्तर्गत पुस्तकालय स्थापना भएको एक साता बितेको छ । प्रसिद्ध साहित्यकार एवं लेखकहरूको उपस्थितिमा चैत २३ गते सबै कारागारमा पुस्तकालय स्थापना गरिएको हो । कैदीबन्दीलाई लक्षित गरी स्थापना गरिएको पुस्तकालयलाई अभियानले जसरी...

सबल र समृद्ध नेपालको शुभकामना
सबल र समृद्ध नेपालको शुभकामना

वर्ष २०७५ हामीमाझबाट केही विस्मृति, केही स्मृति, केही पीडा र केही आशा छाडेर गएको छ । २०७५ सालले पनि सुरुमा केही आशा र सपनाहरू नदेखाएको भने होइन । एक दशक लामो सशस्त्र द्वन्द्व र एक दशक नै लामो राजनीतिक अस्थिरता...

पैसा बनाउने भए ब्रोकरलाई धेरै नसोध
पैसा बनाउने भए ब्रोकरलाई धेरै नसोध

ब्रोकर कार्यालयमा दिनहुँजसो सेयर लगानीकर्ताको भिँड हुने गर्छ । बजार घटेको बेला अलिक कम होला तर बढेको बेला भिँड बढी नै हुन्छ । बजार जति बढ्दै जान्छ भिँड त्यति नै बढ्छ । यो भिँडमा सबै पुरानै लगानीकर्ता हुन्छन् भन्ने छैन...

पत्रकारकाे न्यूनतम पारिश्रमिकसम्बन्धी बहस र आवश्यकता
पत्रकारकाे न्यूनतम पारिश्रमिकसम्बन्धी बहस र आवश्यकता

सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवेदन (पेसोल) अनिवार्य आवश्यक पर्ने-नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था...

गर्मीमा छालाको समस्या र समाधानका उपाय
गर्मीमा छालाको समस्या र समाधानका उपाय

व्यस्त मानिसहरुको लागि गर्मी मौसम भारी पर्छ । घरपरिवार तथा जागिर दुवै सम्हाल्नुपर्ने अवस्थामा व्यक्तिगत सजगता बढी आवश्यक हुन्छ । यो मौसममा छाला पोल्ने, खाना रुचि नहुने तथा असह्य गर्मीका कारण देखापर्ने अन्य विविध समस्याका कारण जीवनशैली कष्टकर हुन्छ ।...

नेपालमा वित्तीय अनुशासन र जवाफदेहिता
नेपालमा वित्तीय अनुशासन र जवाफदेहिता

वित्तीय स्रोत साधनको पहिचान, संकलन, विनियोजन र उपयोगको सुनिश्चित गरी उपलब्धिलाई प्रभावकारी, मितव्ययी, वस्तुनिष्ठ र नैतिकताउन्मुख बनाउन अपनाउने पद्धति वित्तीय नियन्त्रण प्रणाली हो । सार्वजनिक व्यवस्थापनमा वित्तीय अनुशासन र जवाफदेहिता कायम गर्न वित्तीय नियन्त्रण प्रणालीले अहं भूमिका खेल्छ । वित्तीय...

कुम्भमेलामात्रै नबनोस् लगानी सम्मेलन
कुम्भमेलामात्रै नबनोस् लगानी सम्मेलन

सबैभन्दा मुख्य तत्व भनेको भारत र चीन दुवै देशका लगानीकर्ताहरूले नेपाललाई आफ्नो लगानी गन्तव्यसमेत मानेका छन् । यीसँगै युरोपेली लगानीकर्ताहरूले समेत नेपालमा लगानीको उचित मौका खोजिरहेका छन् । सरकारले निकै उत्साहका साथ आजदेखि लगानी सम्मेलनको आयोजना गर्दैछ । यद्यपि यो...

घटेको सेयर मूल्यको फाइदा
घटेको सेयर मूल्यको फाइदा

सेयर मूल्य बढ्दा पो फाइदा हुन्छ । घट्दा कसरी फाइदा हुन्छ ? यो प्रश्न सही जस्तो लाग्छ । तर, यस्ता प्रश्न सधैं सही हुँदैनन् । सेयर मूल्य घट्दा पनि फाइदा हुन्छ । सेयर बजारमा मूल्य बढेर फाइदा लिनेमात्र हुँदैनन्, घट्दा...

लगानी सम्मेलन र समृद्धिको भोक
लगानी सम्मेलन र समृद्धिको भोक

नेपालले अर्को साता दोस्रो चरणको लगानी सम्मेलन काठमाडौंमा गर्ने भएको छ । विश्वभरका ५० भन्दा बढी देशका लगानीकर्ता, सरकार प्रतिनिधि, द्विपक्षीय तथा बहुपक्षीय बिकास साझेदार, अर्थ बिज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउने छ्न् । नेपालले प्राथमिकताको साथ विभिन्न परियोजनाहरु लगानीका...