fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ खेलकुद

कार्डिफलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा
कार्डिफलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

कार्डिफ सिटीलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई उसकै मैदानमा २–० ले हराएको हो । पहिलो हाफमा गोलको प्रयास विफल भइरहँदा लिभरपुलले गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।...

पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि
पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानको उपाधिमाथि कब्जा जामाएको छ । मोनाकोलाई ३–१ गोलले हराउँदै पीएसजीले लिगको उपाधि उचालेको हो । लामो समय चोट खेपेका नेमारको आगमनमा पीएसजीले उपाधि उचाल्न सफल भएको हो । नेयमार आइतबार रातिको खेलमा मैदान...

आईपीएलमा बेंगलोरको तेस्रो जित, चेन्नई १ रनले पराजित
आईपीएलमा बेंगलोरको तेस्रो जित, चेन्नई १ रनले पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको जित हात पारेको हो । १ सय ६२ रनको लक्ष्य पछ्पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १...

लुम्बिनी इन्सुरेन्स गल्फ टुर्नामेन्टको उपाधी लामालाई
लुम्बिनी इन्सुरेन्स गल्फ टुर्नामेन्टको उपाधी लामालाई

लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा भएको गल्फ प्रतियोगिताको उपभाधि फिनिस्टो वांग्दी लामाले जितेका छन् । त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भए । युवा र प्रौढ गरि दुई समूहमा...

बार्सिलोनासँग रियल सोसिडाड पराजित
बार्सिलोनासँग रियल सोसिडाड पराजित

स्पेनिस ला लिगामा बार्सिलोनासँग रियल सोसिडाड पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित भएको हो । बार्सिलोनाका लागि लेंगलेट र जोर्डी अलावालले गोल गरे । सोसिडाडका लागि जुवानामीले गोल गरे । जितपछि...

इटालियन सिरी एको उपाधि युभेन्टसलाई
इटालियन सिरी एको उपाधि युभेन्टसलाई

युभेन्टसले इटालियन सिरी एको उपाधि जितेको छ । फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि जितेको हो । युभेन्टस पाँच खेल अगावै च्याम्पियन बनेको हो । शनिबार भएको खेलमा फिओरेन्टिनाका एलेक्स सान्द्रो र जर्मन पेजेल्लाले आत्मघाती गोल गरे । सुरूवातमा अग्रता...

गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको सेमिफाइनलमा
गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको सेमिफाइनलमा

गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेस गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन/तीन खेलमा लगातार जित हासिल गरी अन्तिम चारमा स्थान बनाएको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय...

राष्ट्रिय खेलकुद परिषदमा अनियमितताको चाङ
राष्ट्रिय खेलकुद परिषदमा अनियमितताको चाङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल संघलाई आर्थिक अनुदान उपलब्ध गराएको समेत पाइएको छ । महालेखा परीक्षकको ६५औं प्रतिवेदनले राखेपभित्रको अनियमितता औंल्याएको हो । राष्ट्रिय खेल संघ कार्य सहजीकरण कार्यविधि, २०७० मा समयमा...

आठौं राष्ट्रिय खेलकुद : कसले कति पदक हात पारे ?
आठौं राष्ट्रिय खेलकुद : कसले कति पदक हात पारे ?

नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिमहरुकै वर्चश्व देखिएको छ । हालसम्म ११९ वटा स्वर्ण पदकका लागि भएका विभिन्न खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ । आर्मीले शुक्रबारसम्म ४४ स्वण, ३१ रजत, २६ कास्य गरी...