fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ समाचार

सुर्खेत उपत्यका चक्रपथ निर्माणको काम लथालिङ्ग
सुर्खेत उपत्यका चक्रपथ निर्माणको काम लथालिङ्ग

सम्झौता भएको समय सकिन लाग्दा पनि सुर्खेत उपत्यका चक्रपथ निर्माणको काम सुरु भएको छैन । दुई वर्षभित्र निर्माण गर्ने गरी २०७४ चैत्र २३ गते ठेक्का सम्झौता भएको थियो । अब समय सकिन केही महिनामा बाँकी छ । तर चक्रपथ निर्माणको...

कर्जा दिन घुस माग्ने बाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा
कर्जा दिन घुस माग्ने बाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बर्दघाट नवलपरासीमा कार्यरत कनिष्ट सहायक अन्चल सुनारलाई घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रसेवक कर्जाबापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न रोक्का राखी घुस माग गरिरहेको भन्ने...

बाढीका कारण विद्युत सेवा अवरुद्ध
बाढीका कारण विद्युत सेवा अवरुद्ध

जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गत वैशाख १ गते परेको भीषण वर्षाका कारण आएको बाढीले दुई लघु जलविद्युत् आयोजनामा क्षति पु-याउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघुजलविद्युत्...

अब ललितपुरका सडकमा स्मार्ट लाईट, रिमोर्टबाट बाल्न र निभाउन सकिने
अब ललितपुरका सडकमा स्मार्ट लाईट, रिमोर्टबाट बाल्न र निभाउन सकिने

नेपाल विद्युत प्राधिकरणले ललितपुर महानगरपालिकाका सडकमा रिमोर्टबाटै बाल्न र निभाउन सक्ने ‘स्मार्ट लाईट’ जडान गर्ने तयारी गरेको छ । प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक रामजी भण्डारीका अनुसार पहिलो चरणमा परीक्षणस्वरुप ६ सय २५ वटा लाईट जोड्न लागिएको...

पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ
पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता खोलेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो...

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले दिए धर्ना
जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले दिए धर्ना

पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा आज धर्ना दिएका हुन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल पत्रकार...

मोरङकाे सुन्दरहरैचामा बम भेटियो
मोरङकाे सुन्दरहरैचामा बम भेटियो

विप्लव समूहले गरेको बन्दका दिन मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा कुकर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गको बेलगमाछी सडकखण्डमा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ । बम भेटिएपछि पूर्व...

विप्लव समूहको बन्दको असर उपत्यका बाहिर
विप्लव समूहको बन्दको असर उपत्यका बाहिर

नेत्रविक्रम चन्द विप्लव समूहको बन्दको प्रभाव काठमाडौं उपत्यका बहिर परेको छ । सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा सो समूहले बन्दको आह्वान गरेको हो । बन्दको असर काठमाडौं उपत्यकामा देखिएको छैन । बाहिरी जिल्लामा भने सवारी साधन...

बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक सैनिक घाइते
बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक सैनिक घाइते

पोखरामा बम डिस्पोज गर्ने क्रममा एक जना सैनिक घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको बम डिस्पोज गर्ने क्रेममा सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । बम डिस्पोज गर्ने क्रममा विस्फोट भएको हो ।...