fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ सुदूरपश्चिम

भारतसँग जोडिएका सीमा नाका दुई दिन बन्द गरिने
भारतसँग जोडिएका सीमा नाका दुई दिन बन्द गरिने

भारतसँग जोडिएका सीमा नाका दुई दिनका लागि बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा निर्वाचनको व्यवस्थापकीय तथा सुरक्षाको पाटोलाई ध्यानमा राख्दै चैत १७ गते बनबसामा भएको सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकले मंगलबार रातिदेखि बिहीबार साँझसम्मका लागि सीमा...

कञ्चनपुरमा गिद्धको संख्या बढ्दै, संरक्षणमा स्थानीयबासीको मुख्य भूमिका
कञ्चनपुरमा गिद्धको संख्या बढ्दै, संरक्षणमा स्थानीयबासीको मुख्य भूमिका

कञ्चनपुरमा प्रकृतिको कुचीकार मानिने पंछी गिद्धको संख्या बढ्दै गएको पाइएको छ । वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने निर्दोष पंछी संख्या बढ्नुलाई वातावरणविदहरुले सकारात्मक संकेत भनेका छन् । स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्यामा बृद्धि हुन...

अपीपावरले ४० मेगावाटको माथिल्लो चमेलिया बनाउने
अपीपावरले ४० मेगावाटको माथिल्लो चमेलिया बनाउने

अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेडमार्फत नयाँ आयाजनाको रुपमामा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । यो आयोजना अपिले निर्माण गर्ने तेस्रो आयोजना हो । यसभन्दा पहिले...

जता प्रभावशाली उतै बजेट
जता प्रभावशाली उतै बजेट

सुुुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई ३ भदौमा आफ्नै कार्यकर्ताले गृह जिल्ला अछामको रामारोसनमा कालो झण्डा देखाए । बोहराले प्रदेश सरकारको बजेट मार्फत धेरै पैसा आफ्नै गाउँमा छुट्याएर अन्यत्रलाई विभेद गरेको भनेर कार्यकर्ता आक्रोशित भएका थिए ।...

निर्मला हत्या प्रकरण : आरोपी ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश
निर्मला हत्या प्रकरण : आरोपी ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी...

वन अधिकृत साह ३० हजार घुससहित पक्राउ
वन अधिकृत साह ३० हजार घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कैलाली जिल्ला वन कार्यालयका वन अधिकृत भरत साहलाई ३० हजार घुससहित पक्राउ गरेको छ । अख्तयार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले वन अधिकृत साहलाई घुससहित पक्राउ गरेको हो । अख्तियारका अनुसार अधिकृत साहलाई वन कार्यालयमा...

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु
पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य सुरु भएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिले १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले...

विप्लव समूहबाट नेकपाकी प्रदेश सांसद देवकी मल्ल अपहृत
विप्लव समूहबाट नेकपाकी प्रदेश सांसद देवकी मल्ल अपहृत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ल अपहरणमा परेकी छन् । सांसद मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले अपहरण गरेको सुरक्षा स्रोतले जनाएको छ । मल्ल बझाङ ‘ख’ की प्रदेश सभा सांसद हुन् । बझाङका प्रमुख जिल्ला अधिकारी...

टीकापुर हत्याकाण्ड : सांसद चौधरीसहित ११ लाई जन्मकैद
टीकापुर हत्याकाण्ड : सांसद चौधरीसहित ११ लाई जन्मकैद

जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशमलाल चौधरिसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार उक्त मुद्दाको फैसला गर्दै सांसद चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । २०७२...