fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णाली

कर्णाली प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक सभामा पेश
कर्णाली प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक सभामा पेश

कर्णाली प्रदेश सभामा लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पेश गर्न मन्त्रीपरिषद्को बैठकले स्विकृत प्रदान गरेको छ । शनिबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक पेश गर्ने निर्णय...

जातीय भेदभावविरुद्ध र्याली
जातीय भेदभावविरुद्ध र्याली

नरहरीनाथ गाउँपालिका वडा नम्बर १ कोटबाडामा जातीय भेदभाव विरुद्ध र्याली तथा छलफल कार्यक्रम गरिएको छ । ५४ औँ अन्तर्राष्ट्रिय रंग भेद विरुद्धको दिवसको सन्दर्भ पारेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले सञ्चालन गरेको साझाकार्यक्रम अन्तर्गत ¥याली तथा छलफल गरिएको...

जिएमआरसँगको सम्झौता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
जिएमआरसँगको सम्झौता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान समितीले शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई माथिल्लो कर्णाली परियोजनामा जिएमआरसँगको सम्झौता खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । समितीले माथिल्लो कर्णाली जलबिद्युत परियोजनाको म्याद थप होइन, अब ढिला नगरी तत्काल जीएमआरसँग गरिएको...

नेपालकै उत्कृष्ट तरकारी बिऊ उत्पादन रुकुममा
नेपालकै उत्कृष्ट तरकारी बिऊ उत्पादन रुकुममा

कर्णाली प्रदेश कृषीको क्षेत्रमा अब्बल छ । स्वास्थ्यका हिसाबले एकदमै प्रभाबकारी हुने कोदो, फापर, ओखर, आलु, मार्सी धानलगायतका थुप्रै अन्न तथा तरकारी उत्पादन कर्णालीमै हुन्छन् । कर्णाली प्रदेश सरकारले समेत प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।...

बादीबस्तीको बालविवाह, बत्तीमुनिको अँध्यारो
बादीबस्तीको बालविवाह, बत्तीमुनिको अँध्यारो

वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोलाकी मञ्जु बादी अहिले २५ वर्षकी भइन् । उनले २०६५ सालमा विवाह गरिन्, अरुकै लहैलहैमा लागेर, जतिबेला उनी १५ वर्षकी मात्रै थिइन् । विवाह गरेको केही महिनामै श्रीमान् र घरपरिवारसँग उनको बेमेल भयो । घर–व्यवहार चल्नै सकेन...

आवधिक योजनाका लागि सुझाव संकलन
आवधिक योजनाका लागि  सुझाव संकलन

प्रथम आवधिक योजनाको आधार पत्र तर्जुमाको लागि कर्णाली प्रदेश योजना आयोगले सुझाव संकलन सुरु गरेको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोग सुझाब संकलन गोष्ठिको आयोजना गरियो । जिल्लाबाट प्रतिनिधिसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय...

समाचारका लागि डिनर आउनुस् : सभामुख शाही
समाचारका लागि डिनर आउनुस् : सभामुख शाही

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले समाचारका लागि पत्रकारलाई डिनरमा आउन आग्रह गरेका छन् । विहिबार कर्णाली प्रदेश सभा सचिवालयले आयोजना गरेको सांसद र सञ्चार सम्बन्धको अन्तर्क्रियामा पत्रकारहरुको प्रश्नको जवाफमा सभामुख शाहीले यस्तो आग्रह गरेका हुन् । संसदिय मामीला पत्रकार समाज...

सांसदले सञ्चारमाध्यममा बोल्दा ध्यान दिनुपर्छ : उपसभामुख तुम्बाहाम्फे
सांसदले सञ्चारमाध्यममा बोल्दा ध्यान दिनुपर्छ : उपसभामुख तुम्बाहाम्फे

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसदहरूले सञ्चारमाध्यममा बोल्दा ध्यान दिनुपर्ने बताएकी छन् । बिहिबार कर्णाली प्रदेश संसद सचिवालयको आयोजनामा सांसद र सञ्चार सम्बन्धमा गरिएको अन्तर्रक्रियामा उनले यस्तो बताएकी हुन् । ‘सबै कुरा सबैले जानेको हुँदैन,’ उनले भनिन्, ‘सांसद र पत्रकारको बीचमा...

योजना प्रष्ट भए विकास सम्भब छ : मन्त्री भण्डारी
योजना प्रष्ट भए विकास सम्भब छ : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामीला तथा कानुनमन्त्री नरेश भण्डारीले योजना प्रष्ट भए विकास सम्भब भएको बताएका छन् । बिहीबार नेपाल सरकार जनशक्ति प्रक्षेपणतथा मानब संसाधान विकास योजना तर्जुमा कार्यदल काठमाडौंले आयोजना गरेको प्रदेशस्तरिय अन्तर्रक्रियामा उनले यस्तो बताएका हुन् । ‘हरेक कुराको...