fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश ५

ड्याट्सन गो कारको को बुटवलमा विक्रि शुभारम्भ
ड्याट्सन गो कारको को बुटवलमा विक्रि शुभारम्भ

ड्याट्सन–गो गाडीको आधारिक विक्रेता भैरव अटो सेन्टरले नयाँ ड्याट्सन–गो गाडीको विक्री प्रारम्भ गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी विभिन्न मोडलका ३ वटा गााडी ड्याट्सन गो ए(ओ), गो टि र गो (टि) ओ) मोडलका गाडी विक्री शुभारम्भ गरेको हो...

बुटवल–नारायणगढ सडक सिक्स लेनको बन्ने
बुटवल–नारायणगढ सडक सिक्स लेनको बन्ने

महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक १ सय १४ किलोमिटर छ । अहिले यो बाटोमा यात्रा गर्दा पनि ३ घण्टा भन्दा धेरै समय लाग्न गरेको छ । तीन घण्टा भन्दा बढि समयको बाटो एक घण्टामा यात्रा गर्न सकिने भएको छ ।...

प्रधानमन्त्री ओलीले भने- मागेर राखेको मृगौला प्रधानमन्त्री भयो
प्रधानमन्त्री ओलीले भने- मागेर राखेको मृगौला प्रधानमन्त्री भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा अब कसैले ज्यान गुमाउनु नपर्ने बताएका छन् । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा प्रदेश स्तरीय स्तरको मेडिकल कलेजको उद्घाटन गर्दै उनले उपचारकोे अभावमा कसैले ज्यान गुमाउनु नपर्ने बताएका हुन् । सरकार...

प्रधानमन्त्रीको निर्देशन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा गुर्नस्
प्रधानमन्त्रीको निर्देशन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा गुर्नस्

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा गर्न निर्देशन दिएका छन् । भैरहवामा निर्माणाधीन विमानस्थलको शुक्रबार अवलोकन गर्दैै प्रधानमन्त्री ओलीले कार्यप्रगति सन्तोषजनक नरहेको भन्दै द्रुत गतिमा गर्न निर्देशन दिएका हुन् । काम छिटो सकेर विमानस्थल संचालनमा ल्यउन...

सुर्खेतका पांच पुलको निर्माण तिव्र
सुर्खेतका पांच पुलको निर्माण तिव्र

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडक खण्डका ५ वटा पुलको काम तिव्र गतीमा अगाडि बढेको छ । कुल ३३ करोड १९ लाख ७७ हजारको लागतमा निर्माण हुन लागेका ती पुलको कार्यअवधी ३१ महिना भएको डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद...

आइरन र जिंक बढि भएको गहुँको सफल परीक्षण
आइरन र जिंक बढि भएको गहुँको सफल परीक्षण

रुपन्देहीमा गहुँमा प्रोटिन र जिंकको मात्रा बढि भएको गहुँको उत्पादन सफल परीक्षण गरिएको छ । सिमिट परियोजनाको सहयोगमा लुम्बिनी सिड कम्पनी र कालिका बीउ कम्पनीले यसलाई परीक्षणको रुपमा रुपन्देहीमा नमुनाको रुपमा लगाएका छन् । रुपन्देहीको सिद्धार्थ नगर नगरपालिका वडा नम्बर...

कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीकाे माग
कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीकाे माग

व्यवसायीहरुले थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । अहिले पुरानो बसपार्कमा सञ्चालित थोक बजारमा कोल्डस्टोर, प्रयाप्त पार्किङ स्थल नभएको र जग्गा समेत साँघुरो भएको भन्दै व्यवस्थित कृषि थोक बजार आवश्यक रहेको उनीहरुले बताए । लुम्बिनी फलफुल तरकारी थोक...

शुकदेवलाई शहीद घोषणा गर्न माग
शुकदेवलाई शहीद घोषणा गर्न माग

जहानिया राणा शासन अन्त्यका लागि संघर्ष गर्ने सुकदेव गुरुङलाइ शहीद घोषणा गर्न माग गरिएको छ । शहीद शुकदेव राष्ट्रिय कार्यदल, नेपाल संरक्षण समितिले शुकदेवलाई शहीद घोषणा गर्नका लागि दवाव दिन संघर्षका कार्यक्रम शुरु गर्ने समेत जनाएको छ । समितिले बुटवल–१०...

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो । रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमैं कक्षा...