fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २

होलीमा भएको झडप नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर
होलीमा भएको झडप नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर

होलीमा मटका फुटाउने बिषयमा भएको झडप नियन्त्रण गर्न रौतहटमा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । झडपमा परेर करिब एक दर्जन घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका ९ मा मटका फुटाउने बिषयमा स्थानीय युवाबीच झडप भएको जिल्ला प्रहरी...

होली मनाउन प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा
होली मनाउन प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि...

लालबाबु पण्डितको प्रष्टिकरण- ११ बुँदे सहमति मुलुकको हितमा
लालबाबु पण्डितको प्रष्टिकरण- ११ बुँदे सहमति मुलुकको हितमा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पृथकतावादी अभियान चलाइरहेका डा. सिके (चन्द्रकान्ता) राउतसँग सरकारले गरेको ११ बुँदे सहमति मुलुकको हितमा भएको दावी गरेका छन् । बिहीबार जनकपुरमा पेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री...

जनकपुर–जयनगर रेल चलाउने तयारी
जनकपुर–जयनगर रेल चलाउने तयारी

वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर-जयनगरमा रेल सञ्चालनको...

सप्तरीको कुशवाहमा सवारी दुर्घटना, दुईजनाको मृत्यु
सप्तरीको कुशवाहमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

सप्तरीको कुशवाहमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मंगलबार विहान उदयपुरको बेलका नगरपालिकाको सहयोगी बचत तथा ऋण सहकारी संस्थाबाट भ्रमण टोली लिएर धनुषाको जनकपुर जाँदै गरेको को १ ख ४९३४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको को...

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, चिकित्सकबाटै कुटिए मृतकका दुई छोरा
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, चिकित्सकबाटै कुटिए मृतकका दुई छोरा

जनकपुर अञ्चल अस्पतालमा मंगलबार एक बिरामीको चिकित्सकको लापरबाहीले मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका-६ का अन्दाजी ५० वर्षिय रामनारयण मण्डल छन् । हर्ट अट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्याइयो । तर इमरजेन्सी कक्षमा ड्यूटीमा खटेका चिकित्सकले टिकट...

चार महिनादेखि शिक्षकले तलब पाएनन्
चार महिनादेखि शिक्षकले तलब पाएनन्

धनुषाको नगराइन नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाका शिक्षकहरुले तलब माग गरेका छन । गत मंसिरदेखि फागुन महिनासम्म पाउनुपर्ने रकम अहिलेसम्म नपाएको भन्दै शिक्षकहरुले तलब माग गरेका हुन् ।  शिक्षकहरुले तलब नपाउँदा घर परिवार चलाउन समस्या भएको भन्दै तलव भत्ता उपलब्ध गराउन...

जनकपुरधामबाट सुन र चाँदीसहित २ जना पक्राउ
जनकपुरधामबाट सुन र चाँदीसहित २ जना पक्राउ

प्रहरीले जनकपुरधामबाट सुन र चादिसहित २ जनालाई पक्राउ गरेको छ । जनकपुरधामबाट भारततर्फ सुन र चादी तस्करी भइ रहेको गोप्य सूचनाको आधारमा आइतबार बेलुका ६ बजे जनकपुर-लोहना सडकखण्डबाट भारतको बिहार प्रान्तको बासोपट्टि निवासी कृष्ण कुमार महतो र रुपेश महतोलाइ पक्राउ...

अखण्ड राष्ट्रको सहमति गरेका राउतलाई स्वतन्त्र मधेशको झन्डाद्वारा स्वागत
अखण्ड राष्ट्रको सहमति गरेका राउतलाई स्वतन्त्र मधेशको झन्डाद्वारा स्वागत

शुक्रबार सरकारसँग ११ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका डा. सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्याली निकालेको छ । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका राउतको स्वागतमा उनका समर्थकहरुको सहभागीता थियो । अखण्ड राष्ट्रको पक्षमा लाग्ने...