fbpx
Nepal Mediciti

गृहपृष्ठ मेरो नेपाल

राजधानीमा होली उल्लासपूर्ण, रंगिएर मनाइयो यसरी (फोटो फिचर)
राजधानीमा होली उल्लासपूर्ण, रंगिएर मनाइयो यसरी (फोटो फिचर)

रंगहरुको पर्व फागु पूर्णिमा राजधानीमा भव्य रुपमा मनाइएको छ । राजधानीका सबै ठाउँबाट युवायुवतीहरु एक आपसमा रंग दलेर होली मनाइरहेका देखिन्थे । कतिपय ठाउँमा सर्बसाधारण, खानपिन, नाचगान गर्दै रमाइरहेका थिए । काठमाडौंको बसन्तपुरमा विदेशीसमेत होली मनाउन सहभागी भएका थिए ।...

पोखरामा होलीको रौनक (फोटोफिचर)
पोखरामा होलीको रौनक (फोटोफिचर)

पर्यटकीय क्षेत्र पोखरामा धुमधामकासाथ फागु पूर्णिमा अर्थात होली मनाइको छ । विभिन्न रंग तथा पानी खेलेर होली मनाइएको हो । होलीमा विदेशी पर्यटकहरु समेत रमाएका छन् ।...

इलामे शहर चियाबारी राम्रो (फोटोसहित)
इलामे शहर चियाबारी राम्रो (फोटोसहित)

इलामको सूर्योदय नगरपालिकास्थित कन्यामको चियाबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । दक्षिण पूर्वी इलामको कन्यामस्थित चियाबारीबाट धेरै स्थानको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । मनोरञ्जन लिनका लागि पर्यटकहरु चियाबारीमा पुग्ने गरेका छन् ।   यसरी पुग्ग सकिन्छ...

विश्व शान्तिका लागि दीप प्रज्ज्वलन (फोटोफिचर)
विश्व शान्तिका लागि दीप प्रज्ज्वलन (फोटोफिचर)

विश्व शान्तिका लागि शनिबार काठमाडौंस्थित टुँडिखेलमा दीप प्रज्ज्वलन गरिएको छ ।कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री झलनाथ खनाल धर्मगुरुहरु लगायतको उपस्थिती रहेको थियो । तस्बिर : सुनिल प्रधान...

सकियो राप्रपाको मेची-महाकाली अभियान (फोटोफिचर)
सकियो राप्रपाको मेची-महाकाली अभियान (फोटोफिचर)

राप्रपाकोे मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन भएको छ । गत फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा आएर समापन भएको हो । शुक्रबार भृकुटीमण्डपमा आयोजना गरिएको समापन सभामा विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो...

बसन्तपुरमा ठड्याइयो चिर, उपत्यकामा होली सुरु (फोटो फिचर)
बसन्तपुरमा ठड्याइयो चिर, उपत्यकामा होली सुरु (फोटो फिचर)

काठमाडौंको बसन्तपुरमा बिहीवार बिहान ११ः५५ को साइतमा चिर ठड्याइएको छ । बसन्तपुरमा चिर ठड्याइएसँगै उपत्यकामा यस वर्षको होली सुरु भएको छ । हेर्नुस् तस्बिर ......

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्जवलन (फोटोफिचर)
विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्जवलन (फोटोफिचर)

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको एक वर्ष पूरा भएको छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । मृत्यु भएकाको सम्झनामा माइतीघर मण्डलामा...

वसन्तपुरमा सामूहिक बेल विवाह (फोटोफिचर)
वसन्तपुरमा सामूहिक बेल विवाह (फोटोफिचर)

काठमाडौंको वसन्तपुरमा सामूहिक बेल विवाह गरिएको छ । नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा...