fbpx
Nepal Mediciti

गृहपृष्ठ सूचना/प्रविधि

राष्ट्रिय विज्ञान परिषद् बनाउने तयारी
राष्ट्रिय विज्ञान परिषद् बनाउने तयारी

सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विज्ञान परिषद् गठन गर्ने तयारी थालेको छ । विज्ञान तथा प्रविधिको विकासमा फड्को मार्न प्रधानमन्त्री अध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सह-अध्यक्ष र सम्बन्धित मन्त्रीहरू सदस्य हुने गरि मन्त्रीस्तरीय विज्ञान परिषद् (साइन्स क्याबिनेट) बनाउने तयारी गरिएको हो...

प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने
प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिल नेपालद्वारा प्रस्तुत नियम र कानुनसम्मत कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाएका छन् । काउन्सिलको वार्षिक समीक्षा बैठकमा उनले एक साताभित्र कार्ययोजना बनाउन आग्रह गरे । प्रेस काउन्सिलका कार्यवाहक...

कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’ शुक्रबारदेखि
कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’ शुक्रबारदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ सुरु हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक...

बडिमालिकाका सबै वडामा इन्टरनेट जडान
बडिमालिकाका सबै वडामा इन्टरनेट जडान

बाजुराको बडिमालिका नगरपालिकाका नौ वटै वडामा इन्टरनेट जडान गरिएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्न प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले 'ई–बडिमालिका नगरपालिका' नारा अघि सारेर इन्टरनेट जडानको योजनालाई प्राथमिकता दिएको...

पठाओ बन्द नहुने, विपक्षीका नाममा सर्वोच्चको कारण देखाउ आदेश
पठाओ बन्द नहुने, विपक्षीका नाममा सर्वोच्चको कारण देखाउ आदेश

राइडिङ सेयरिङ कम्पनी पठाओ बन्द नहुने भएको छ । पठाओ रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पठाओ नियमित सञ्चालन हुने भएको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकलको प्रयोग व्यापारिक फाइदाका लागि...

इभान विलियम्सद्वारा ट्विटर सञ्चालक समितिबाट राजीनामा
इभान विलियम्सद्वारा ट्विटर सञ्चालक समितिबाट राजीनामा

सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । व्यस्तताको कारण देखाउँदै विलियम्सले पदबाट राजीनामा दिएका हुन् । विलियम्सको राजीनामा फेब्रुअरी अन्त्यपछि कार्यान्वयनमा आउनेछ । सन् २००८ देखि २०१० सम्म ट्विटरको प्रमुख कार्यकारी...

क्यान इन्फोटेक मेला सम्पन्न
क्यान इन्फोटेक मेला सम्पन्न

बुटवलमा भएको क्यान इन्फोटेक मेलामा कमा १ लाख ५० हजार भन्दा बढिले अवलोनक गरेका छन् । क्यान महासंघ रुपन्देहीले आयोजना गरेको मेलामा १ लाख हजार भन्दा बढिले अवलोकन गरेका हुन् । समापन समारोहमा महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले स्थानिय...

चौथो दिनसम्म क्यान इन्फोटेक मेला १ लाख २० हजारले अवलोकन गरे
चौथो दिनसम्म क्यान इन्फोटेक मेला १ लाख २० हजारले अवलोकन गरे

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप बाइटेक क्यान इन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा सोमबार विभिन्न प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । सोमबार बिजनेस डे समेत रहेको इन्फोटेकमा युवा विद्यार्थीहरु र उद्योगी व्यापारीहरुको विशेष घुइँचो रहेको थियो...

कलिला हातका दरिला प्रविधि
कलिला हातका दरिला प्रविधि

बुटवल मण्डपमा अहिले सूचनाप्रविधि प्रर्दशनी मेला(क्यान ईन्फोटेक) जारी छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजनामा जारी मेलामा विभिन्न विद्यालयबाट आ–आफ्नो प्रतिभासहित विद्यार्थीहरु सहभागी छन् । स्टल घुम्दै गर्दा जो कोहीको आँखा पनि ति कलिला विद्यार्थीहरुले बनाएको विज्ञान प्रविधिसम्बन्धि आविष्कारमा...