fbpx
Nepal Mediciti

गृहपृष्ठ शिक्षा/स्वास्थ्य

पूर्वाञ्चल विश्वविद्यालयको विवाद चर्कियो, कांग्रेसले सुरु गर्यो आन्दोलन
पूर्वाञ्चल विश्वविद्यालयको विवाद चर्कियो, कांग्रेसले सुरु गर्यो आन्दोलन

पूर्वाञ्चल विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरी सेवा आयोगको काममा समेत हस्तक्षेप भएको ठहर गर्दै कांग्रेसले नियम विपरीतका क्रियाकलाप रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार जिल्ला...

एसईई परीक्षा : सासंद र नायिका पनि सहभागी
एसईई परीक्षा : सासंद र नायिका पनि सहभागी

यसवर्षको एसईई परीक्षा आइतबारबाट सुरू भएको छ । यस वर्षको परीक्षामा सांसद र कलाकार पनि सहभागी भएका छन् । कमलरी हुँदै राजनीतिमा आएकी शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् । उनी महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन्...

नेपालमा ६० हजार क्षयरोगका बिरामी
नेपालमा ६० हजार क्षयरोगका बिरामी

आज विश्व क्षयरोग दिवस नेपालमा पनि मनाइँदैछ । क्षयरोग बारेमा जनचेतना जगाउन ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको...

एसईई परीक्षा आजदेखि, ४ लाख ७५ हजार सामेल हुँदै
एसईई परीक्षा आजदेखि, ४ लाख ७५ हजार सामेल हुँदै

यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन । जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी...

क्षयरोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी टोल टोलमा
क्षयरोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी टोल टोलमा

क्षयरोगलाई नियन्त्रण गर्न स्वास्थ्य टोली टोलटोलमा परिचालन हुने भएकाछन् । गण्डकी प्रदेशमा रहेका क्षयरोगीको पहिचान गरी उनीहरुलाई नियमित औषधि खुवाउन स्वास्थ्यकर्मी परिचालन गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । गण्डकी प्रदेशमा गत आर्थिक बर्ष २०७४ र...

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४ लाख ७५ हजार सामेल हुँदै
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ४ लाख ७५ हजार सामेल हुँदै

यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएका छ । आगामी आइतबारखेदि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएकाे हाे रीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा हुने अनियमितता रोक्न एवं यसलाई मर्यादित र व्यवस्थित बनाउन विगत वर्षहरु जस्तै यस...

राेजगारका लागि विदेश जाने युगको अन्त्य हुन्छ : सिलवाल
राेजगारका लागि विदेश जाने युगको अन्त्य हुन्छ :  सिलवाल

नेकपा केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवालले विश्वमा क्षमता प्रदर्शन गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । हाडिगाँउस्थित सेन्ट जर्ज विद्ययलयको अभिभावक दिवसको अवसरमा उत्पादन मूलक क्षेत्रमा योगदान पुर्याउने विद्यार्थी देशका लागि आवश्यक रहेको बताए । सदस्य...

राष्ट्रिय विज्ञान परिषद् बनाउने तयारी
राष्ट्रिय विज्ञान परिषद् बनाउने तयारी

सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विज्ञान परिषद् गठन गर्ने तयारी थालेको छ । विज्ञान तथा प्रविधिको विकासमा फड्को मार्न प्रधानमन्त्री अध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सह-अध्यक्ष र सम्बन्धित मन्त्रीहरू सदस्य हुने गरि मन्त्रीस्तरीय विज्ञान परिषद् (साइन्स क्याबिनेट) बनाउने तयारी गरिएको हो...

सम्झौता कार्यान्वयन नभएकोमा डा. केसी रुष्ट
सम्झौता कार्यान्वयन नभएकोमा डा. केसी रुष्ट

चिकित्सक गोविन्द केसीले आफूसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्न माग गरेका छन् । आफ्नो स्वार्थमा सरकारले कानुन बनाएको भन्दै उनले संशोधन गर्न माग गरेका हुन् । शनिबार एक विज्ञप्ति निकालेर उनले अन्यथा आफू जस्तोसुकै कदम चाल्न वाध्य...