fbpx
newskarobar-job-vacancy
Nepal Mediciti
मेरो सुरक्षाले ११ लाखको निशुल्क बीमा गरिदिने
मेरो सुरक्षाले ११ लाखको निशुल्क बीमा गरिदिने

मेरो सुरक्षाले नयाँ वर्षको अवसरमा निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्सअन्तरगत नयाँ योजना ल्याएको हो । यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल...

अजोड इन्स्योरेन्सको विराटनगर शाखा सञ्चालन
अजोड इन्स्योरेन्सको विराटनगर शाखा सञ्चालन

अजोड इन्स्योरेन्सले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नयाँ शाखा कार्यालयको योजना आयोग प्रदेश १ का उपाध्यक्ष सुवोधराज प्याकुरेल र अजोड इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष डा. विनोदप्रसाद बिष्टले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको...

नेपालमा बीमाको पहुँच १७ प्रतिशतमा
नेपालमा बीमाको पहुँच १७ प्रतिशतमा

नेपालमा बीमाको पहुँच बिस्तार भएको छ । बीमाको पहुँच गत आर्थिक बर्ष बढेर १७ प्रतिशत पुगेको छ । आर्थिक बर्ष २०७२७३ मा बीमाको पहुँच १० प्रतिशत मात्र थियो । यस्तै आर्थिक बर्ष २०७४र७५ मा पेनेट्रेसन दर ३ प्रतिशतले बढेर १४...

स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागू गरिने
स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागू गरिने

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बिमा कार्यक्रमलाई देशका सबै जिल्लामा लागू गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘सबै नेपालीलाई स्वास्थ्य सेवाको पहुँचभित्र ल्याउन स्वास्थ्य बिमा कार्यक्रमलाई देशव्यापी...

पुँजी बजार र बिमामा विदेशी लगानीकर्ता भित्र्याउनुपर्छ : अर्थमन्त्री
पुँजी बजार र बिमामा विदेशी लगानीकर्ता भित्र्याउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार र बिमामा विदेशी लगानी भित्र्याउनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आयोजना गरेको साफा इन्टरनेसनल कन्फेरेन्स उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘कुनै किसिमले पुँजी बजार र बिमामा विदेशी लगानी ल्याउन सक्ने हो भने...

महालक्ष्मी लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता
महालक्ष्मी लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

एनआई सी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले देशभरका २८१ वटै शाखाबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...

बारा र पर्सामा कति प-यो बिमा दाबी ?
बारा र पर्सामा कति प-यो बिमा दाबी ?

आइतबार साँझ आएको भीषण हावाहुरीले तराईका केही जिल्लामा ठूलो जनधनको क्षति गरेको छ । हावाहुरीले प्रदेश २ को बारा र पर्सामा मात्रै २८ जनाकाे ज्यान लिएको छ भने सयौं मानिस घाइते भएका छन् । भौतिक संरचनाको क्षति ठूलो भए पनि...

नेपाल इन्स्योरेन्सबाट एनसीसी बैंकका ग्राहकले बिमा सुविधा पाउने
नेपाल इन्स्योरेन्सबाट एनसीसी बैंकका ग्राहकले बिमा सुविधा पाउने

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र र नेपाल इन्स्योरेन्स कम्पनी (एनआइसी) बीच बिमा सेवामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा...

नेशनल लाईफ इन्स्योरेन्सले दिने भयो १३.५ प्रतिशत बोनस
नेशनल लाईफ इन्स्योरेन्सले दिने भयो १३.५ प्रतिशत बोनस

नेशनल लाईफ इन्स्योरेन्सको ३० औं बार्षिक साधारणसभाले साधारण सभाले चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ८८ लाख २७ हजार नगद लाभश पारित गरेको छ । साधारणसभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०७३÷७४ मा...