fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ अर्थजगत

एनआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रायमाझी
एनआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रायमाझी

एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझीलाई नियुक्त गरेको छ । रायमाझी ११वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रमा काम गरिरहेका छन् ।...

सानो पाथीभरामा धार्मिक पर्यटकको घुइँचो (फोटो फिचर)
सानो पाथीभरामा धार्मिक पर्यटकको घुइँचो (फोटो फिचर)

इलामको पाथिभरादेवी मन्दिरमा दर्शनका लागि पुग्ने भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । इलामको रोङ गाउँपालिका–३ मा रहेको कान्छी पाथिभराको नामले समेत चिनिने मन्दिरमा पूजाआजा र दर्शनका लागि पुग्ने भक्तजनहरुको दिन प्रतिदिन घुइँचो हुने गरेको छ । यस मन्दिरमा मनले चाहेको...

प्रभु बैंकका २ नयाँ शाखा संचालनमा
प्रभु बैंकका २ नयाँ शाखा संचालनमा

काठमाडौं–प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा संखुवासभाको खाँदवारी र उदयपुरको गाईघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले उद्घाटन गरे । त्यसैगरी गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका...

ड्याट्सन गो कारको को बुटवलमा विक्रि शुभारम्भ
ड्याट्सन गो कारको को बुटवलमा विक्रि शुभारम्भ

ड्याट्सन–गो गाडीको आधारिक विक्रेता भैरव अटो सेन्टरले नयाँ ड्याट्सन–गो गाडीको विक्री प्रारम्भ गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी विभिन्न मोडलका ३ वटा गााडी ड्याट्सन गो ए(ओ), गो टि र गो (टि) ओ) मोडलका गाडी विक्री शुभारम्भ गरेको हो...

स्प्यारो एसएमएस सेवा डेढ करोडमाझ, १८०० नियमित ग्राहक
स्प्यारो एसएमएस सेवा डेढ करोडमाझ, १८०० नियमित ग्राहक

मोबाईल मेसेजिङ सेवामार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएसले डेढ करोड ग्राहकलाई सेवा प्रदान गरेको छ । प्यारो आइतबार नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीका १ हजार ८ सयभन्दा बढी संस्था तथा कम्पनीहरुले...

बेलकाबाट ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ को भव्य उद्घाटन
बेलकाबाट ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ को भव्य उद्घाटन

उदयपुरको वेलका नगरपालिकाबाट ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ को भव्य उद्घाटन गरिएको छ । शनिबार बेलका नगरपालिका–९ स्थित रामपुरबाट बिमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईँले घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको उद्घाटन गरे । बिमामा आम नागरिकको पहुँच बढाउने उदेश्यले ‘नेप्लीज सेन्टर...

तामाकोशी जलविद्युत् आयोजना मंसिरदेखि सञ्चालनमा : ऊर्जामन्त्री पुन
तामाकोशी जलविद्युत् आयोजना मंसिरदेखि सञ्चालनमा : ऊर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी मंसिरदेखि संचालनमा आउने बताएका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्न पुगेका मन्त्री पुनले मंसिरदेखि संचालनमा आउने बताएका हुन् । मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय...

नेपालीले पिउँछन् वार्षिक साढे १० करोड लिटर रक्सी
नेपालीले पिउँछन् वार्षिक साढे १० करोड लिटर रक्सी

नेपालीले पिउँछन् वार्षिक साढे १० करोड लिटर रक्सी महिला र युवामा रक्सी पिउने प्रवृत्ति बढ्दो मदिरामै हुन्छ ६० अर्ब खर्च ३६ प्रतिशत नेपालीले पिउँछन रक्सी घरेलु रक्सी नै सबैभन्दा लोकप्रिय बियर पिउने ३१ प्रतिशत चाहे जन्मदिनको पार्टी होस् या बिवाह...

करतार ट्याक्टरको नेपालमा विक्रि सुरु
करतार ट्याक्टरको नेपालमा विक्रि सुरु

करतारको ट्याक्टर नेपालमा विक्रि शुरु भएको छ । करतार एग्रो ईन्डष्ट्रिज पञ्जाबका निर्देशक अमित हरमिन सिंहले औपचारिक रुपमा विक्री शुभारम्भ गरे । भारतको पहिलो कम्बाईन्ड हारभेष्टर निर्माता करतार कम्पनीले नेपालमा बैशाखदेखि ट्याक्टर भित्र्याएको थियो । कृषि कार्यको लागि करतारका ट्याक्टर...