fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या

फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या

facebook-image

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या आएको छ । आइतबार अपराह्नदेखि एकैपटक विश्वभर यी तीनवटै सामाजिक सञ्जालमा समस्या देखिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप विश्वभर ‘डाउन’ छ । सामाजिक सञ्जालबारे वेबसाइटको मनिटर गर्ने डाउन डिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको जनाइएको छ ।

सामाजिक सञ्जालमा समस्या आउनुको कारणबारे फेसबुकले पनि कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित समय १७:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु