fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ परदेशिँदाको पीडा समेटेर म्युजिक भिडियो (भिडियोसहित)

परदेशिँदाको पीडा समेटेर म्युजिक भिडियो (भिडियोसहित)

नेपाली समाजमा बैदेशिक रोजगारीले निम्त्याएको विखण्डनमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ।

वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफूले प्राणभन्दा धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरीसहित परिवारको बिचल्ली पारेर गएपछिको पीडालाई यस म्युजिक भिडियोमा देखाइएको छ। भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको अभिनय हेर्न पाइन्छ। म्युजिक भिडियो जेनिथ शर्माले निर्देशन गरेका छन्। हरिश महराको छायांकन, सुजन शाहीको सम्पादन रहेको यस भिडियोको कथा परिकल्पन मुना खरेलको हो। सन्तोष तामाङ्को शब्द सिर्जना रहेको यस गीतमा रकेश ओलीको सङ्गीत, सङ्गीत र स्वर रहेको छ ।

प्रकाशित समय १७:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु