गृहपृष्ठ आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच झडप

आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच झडप

rahat-teacher-newskarobar

आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । स्थायी प्रक्रियामा लैजान माग गर्दै आन्दोलनमा उत्रिएका राहत र बालविकास शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको  छ । घटनामा केही शिक्षक घाइते भएका छन् । राहत र बालविकास शिक्षकहरु पेसागत स्थायीत्वको माग गर्दै आन्दोलित छन् ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु