fbpx
Nepal Mediciti

गृहपृष्ठ एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

kamana-sewa-nbi-newskarobar

नेसनल बैंकिग इन्स्टिच्युट (एनबीआई) र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकारी प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन् ।

समझौतापत्रमा कामना सेवा विकास बैंकका १०० भन्दा बढी कर्मचारीलाई नेसनल बैंकिङ इन्स्टिच्युटले विशिष्टीकृत बैंकिङ प्रमाणीकरण कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ कर्मचारीको क्षमता वृद्धि गर्ने प्रयासस्वरुप यो कोर्सको विकास गरिएको हो ।

प्रकाशित समय ०८:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु