fbpx
Nepal Mediciti

गृहपृष्ठ जनरल इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

जनरल इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

general-insurance-gandaki-devbank-newskarobar

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसी नेपाल) र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रकाशित समय १०:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु