fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चौधरी ग्रुपको नयाँ उत्पादन माल्टोजिङ

चौधरी ग्रुपको नयाँ उत्पादन माल्टोजिङ

Maltozing-newskarobar

चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजिङ’ अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी ‘माल्टोजिङ’को अफिसियल सार्वजनिक गरिएको हो ।
नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पीले चौधरी ग्रुपको उत्पादन सार्वजनिक गरे । बजारमा रहेका उत्पादनभन्दा गुणस्तरीय तथा सुपथ मूल्यमा माल्टोजिङ उपलब्ध हुने कम्पनीको दाबी छ ।
माल्टोजिङमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएकाले यसको प्रयोगले कुपोषणको समस्यालाई केही हदसम्म न्यूनीकरण गर्न सहयोग पुग्ने कम्पनीका कार्यकारी निर्देशक पारश शाक्यले बताए ।

प्रकाशित समय ०६:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु