fbpx
Nepal Mediciti

गृहपृष्ठ एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा

एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा

एचएच बजाजले बजाज मोटरसाइकलको सोरुम बस्याल ब्रदर्स् अटोलिङ्क अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले दावी गरेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी दिर्नेशक अभिमन्यू गोल्छाले भने, ‘अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुलाई बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त हुने छ भन्ने अपेक्षा गरेका छौं ।’

प्रकाशित समय १८:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु