fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ एनआईबिएल एस क्यापिटलमा निशुल्क खाता खोल्न पाइने

एनआईबिएल एस क्यापिटलमा निशुल्क खाता खोल्न पाइने

एनआईबिएल एस क्यापिटल लिमिटेडले सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सघाउन २०७६ बैशाष १ देखि सिमित अवधिका लागि सम्पूर्ण निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । निशुल्क खाता खोल्ने सुबिधा क्यापिटलको मुख्य कार्यालय लाजिम्पाटलगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवलस्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ एनआइबिएल एसले ४० कम्पनीका करिब १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ ।

प्रकाशित समय १८:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु