fbpx
Nepal Mediciti

गृहपृष्ठ देवः विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सको सेवा पाइने

देवः विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सको सेवा पाइने

deva-devbank-everestinsurance-newskarobar

देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । सम्झौता पत्रमा देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा सम्पूर्ण शाखाबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रकाशित समय १०:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु