नेपालमा वैकल्पिक धारको पत्रकारितालाई एउटा उचाइमा पुर्याउने मूल लक्ष्यका साथ न्युज कारोबार डिजिटल पत्रिका जन्मिएको हो । वैकल्पिक धारको पत्रकारिताको दायित्व समयसापेक्ष समाचार प्रस्तुत गरेर सही समयमै सही सूचना सम्प्रेषण गर्नुमात्र नभई मुलुकभित्र भइरहेका वा हुनसक्ने आर्थिक/सामाजिक विकासका लागि उपयुक्त मार्गदर्शन गर्नु पनि हो र हाम्रो मूल मन्त्र यही नै हो । त्यसैले मुलुकमा वैकल्पिक पत्रकारितामार्फत व्यावसायिक पत्रकारितालाई अझ बलियो बनाउन सकिन्छ भन्ने आफ्नो मूल्य, मान्यता र सिद्धान्तप्रति हामी अडिग छौँ ।
समाजको तल्लो पंक्तिमा रहेका, सीमान्तकृत र पछाडि पारिएका समुदायका आवाजलाई प्रखर रूपमा उठाउँदै नीतिनिर्माताहरूको ध्यानाकर्षण गराउने र नीतिगत निर्णय प्रक्रियामा दबाब सिर्जना गर्न सहयोग पुर्याउनु पत्रकारिताको धर्म हो । न्युज कारोबार यो दायित्व पूरा गर्न सदैव दत्तचित्त भएर लाग्नेछ ।