fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सडक तताउँदै कांग्रेसका भातृ संगठन (फोटाे फिचर)

सडक तताउँदै कांग्रेसका भातृ संगठन (फोटाे फिचर)

संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेको विरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरुले सडक तताउन थालेका छन् ।

नेपाल विद्यार्थी संघले डाक्टर गोविन्द केसीको मागलाई वेवास्ता गर्दै सरकारले बहुमतको बलमा पारित गरेको विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि नेवि संघले विरोध प्रदर्शन गरेको थियो भने मध्यान्ह पनि नेवि संघ, तरुण दल, महिला संघले काठमाडौंको माइतिघरदेखि संघीय संसद् भवन वानेश्वरसम्म विरोध र्याली निकालेको छ ।

कांग्रेसका भातृ संगठनहरुले बहुमतको बलमा पेलेरै पारित गएिको चिकित्सा शिक्षा विधेयक फिर्ता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग गरेका छन्

तस्बिर हेर्नुहोस्

प्रकाशित समय १५:४४ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु