fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ स्वस्थानी व्रतका व्रतालु परदेश यात्रामा (फोटो फिचर)

स्वस्थानी व्रतका व्रतालु परदेश यात्रामा (फोटो फिचर)

swasthani-pashupati-newskarobar

पौष शुक्ल पूर्णिमादेखि काठमाडौंको साखुस्थित साली नदीमा श्री स्वस्थानी व्रत बसेका व्रतालुहरूको परदेश यात्रा सुरु  भएको छ । आइतबार पैदाल  हिँडेर पशुपती मन्दिर पुगेका उनीहरूले सोमबार बिहान बागमतीमा स्नान गरी पूजा सम्पन्न गरेका छन् । व्रतालुहरू सोमबार नै पशुपतिबाट पैदाल  हिँडेर काठमाडौंको हनुमनढोका हुँदै फर्पिङ पुगी आराम गर्छन् र मंगलबार फर्पिङको शेषनारायणमा बिहान स्नान तथा पूजा गरी पैदलै साँखु फर्किन्छन् ।

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

swasthani-pashupati-newskarobar

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय १५:५४ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु