fbpx
Rashifal Ad
Nepal Mediciti
स्वास्थ्यमन्त्रीकै कारण हेल्थ असिस्टेन्ट आन्दोलित भएका हुन् : दिपेन्द्र खड्का
स्वास्थ्यमन्त्रीकै कारण हेल्थ असिस्टेन्ट आन्दोलित भएका हुन् : दिपेन्द्र खड्का

संघीय संरचनामा कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ बनिरहेको छ । सरकारले कर्मचारी समायोजन अध्यादेशमार्फत समायोजन प्रक्रिया अघि बढाए पनि विभिन्न माग राख्दै आन्दोलन गर्ने क्रम जारी छ । हेल्थ असिस्टेन्ट संघ नेपाल पनि योग्यता र अनुभवका आधारमा समायोजन नगरिएको...

संघीय सरकारले कानुन नबनाउँदा अप्ठेरो परेको छ : नन्दसिंह बुढा
संघीय सरकारले कानुन नबनाउँदा अप्ठेरो परेको छ : नन्दसिंह बुढा

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा कर्णाली रारा पर्यटन वर्ष-२०७५ को उद्घाटन गर्यो । उक्त कार्यक्रममै अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सोही छानबिन तथा पर्यटन विकासका क्षेत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजना, बजेट...

गण्डकी प्रदेश समृद्धिको हिसाबमा पहिलो हुन्छ : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ
गण्डकी प्रदेश समृद्धिको हिसाबमा पहिलो हुन्छ : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग प्रदेशको विकासका थुप्रै योजना छन् । तर प्रदेश सरकार गठन भएको वर्ष दिन पूरा भइसक्दा पनि प्रदेशले विकास र रणनीतिक महत्वका काम गर्न सकेको छैन । ५ महिनाअघि आफ्नै पहलमा देशभरका मुख्यमन्त्रीहरूको पोखरामा भेला...

वाइडबडीमा मलाई बलिको बोको बनाउन खोजियो : जितेन्द्र देव
वाइडबडीमा मलाई बलिको बोको बनाउन खोजियो : जितेन्द्र देव

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणले यतिखेर मुलुक तताएको छ । अनियमिततामा सरकारदेखि विपक्षीसम्मका शीर्ष नेतृत्वसमेतको संलग्नता उजागर हुँदै गएपछि वाइडबडी प्रकरण झन् पेचिलो बन्दै गएको छ । लेखा समितिले राजन केसीको संयोजकत्वमा गठन गरेको उपसमितिले विमान खरिद प्रकरणमा...

सरकार गम्भीर भए कर्णाली कृषिमा आत्मनिर्भर बन्छ : श्रेष्ठ
सरकार गम्भीर भए कर्णाली कृषिमा आत्मनिर्भर बन्छ : श्रेष्ठ

कतिपयले पिछडिएको भन्ने गरेको कर्णाली प्रदेशलाई प्रशस्त सम्भावना बोकेको प्रदेशका रूपमा व्याख्या गर्दै आएका छन् । कर्णालीका अधिकांश जनता कृषिमा निर्भर छन् । तर, यसो हुनुमा विकल्पहिनता पनि हो । कर्णालीमा अन्य कलकारखाना, उद्योगधन्दा नहुँदा कृषक हुनु कतिपयका लागि वाध्यता...

विकास बीउ रोपिसक्यौं, फल लाग्न बाँकी छ : रामेश्वर श्रेष्ठ
विकास बीउ रोपिसक्यौं, फल लाग्न बाँकी छ : रामेश्वर श्रेष्ठ

ललितपुरको महालक्ष्मी नगरपालिकाको काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम क्षेत्रमा पर्छ । यो नगरपालिकामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथलीलगायतका परम्परागत सहर छन् । नगरको इमाडोल, टिकाथलीलगायतका केही स्थान सहरीकरण भइसकेका छन् भने लामाटार, लुभुलगायतका केही स्थान अलि पछाडि छन् । राजधानीनजिकैको पर्यटकीय क्षेत्र लाँकुरी...

‘कारागारलाई किताब अभियान’ले कैदीहरूमा आत्मविश्वास बढाउँछ : डिआइजी शाह
‘कारागारलाई किताब अभियान’ले कैदीहरूमा आत्मविश्वास बढाउँछ : डिआइजी शाह

प्रहरी नायब महानीरीक्षक (डिआइजी­) महेशविक्रम शाहले कर्णाली प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेपछि ‘कारागारलाई किताब’ अभियान सुरू गरे । कैदीबन्दीहरुलाई असल नागरिक बनाउन यो अभियान सार्थक हुने उनको कथन छ । त्यसका लागि जीवनोपयोगी किताबहरु संकलन गरी कैदीहरुलाई प्रदान गरिने शाहले...

जनताका लागि काम गर्न कानुन अभावले रोक्दैन : मदनसुन्दर श्रेष्ठ
जनताका लागि काम गर्न कानुन अभावले रोक्दैन : मदनसुन्दर श्रेष्ठ

मदनसुन्दर श्रेष्ठ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख हुन् । मध्यपुर थिमीलाई नमुना नगर बनाउने बाचा गरेका श्रेष्ठ निर्वाचित भइ डेढ वर्षभन्दा बढी समय काम पनि गरिसकेका छन् । मध्यपुर थिमीलाई नमुना नगर बनाउन यो अवधिमा उनले के-के गरे र अब...

अबको साढे तीन वर्षमा काठमाडौं स्वर्गजस्तै बन्छ : ईश्वरमान डंगोल
अबको साढे तीन वर्षमा काठमाडौं स्वर्गजस्तै बन्छ : ईश्वरमान डंगोल

ईश्वरमान डंगोल काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १५ का वडाअध्यक्ष हुन् । ०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्ष जितेका उनले दोस्रो पटकको विजयपछि आमनागरिकलाई सकेसम्म निराश हुन दिएका छैनन् । वडा नम्बर १५ मा उनले गरेका पारदर्शी र उपलब्धिमूलक...