fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्रवास

बहानाः च्यारिटी शो, चाहनाः लुक्ने

च्यारिटो शो देखाउन गएका कलाकार युरोपमा लुके

reporter सन्तोष न्यौपाने

च्यारिटो शो देखाउन गएका कलाकार युरोपमा लुके

युरोपका विभिन्न मुलुकमा कार्यक्रममा आउने र स्थायी बसोवासका कागजात तुलनात्मक रुपमा बनाउन सहज हुने मुलुक पस्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

एनआरएन नागरिकता संसोधनसम्बन्धी प्रस्ताव संसदीय समितिमा सर्वसम्मतले पारित
एनआरएन नागरिकता संसोधनसम्बन्धी प्रस्ताव संसदीय समितिमा सर्वसम्मतले पारित

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मस्यौदा संशोधनसहित पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले गैरआवासीय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै विधेयक पारित गरेको...

वैज्ञानिकसँग पढे प्रधानमन्त्रीले इनोभेसनका सूत्र
वैज्ञानिकसँग पढे प्रधानमन्त्रीले इनोभेसनका सूत्र

स्विट्जरल्यान्डमा विज्ञान अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड (नेपसास)ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवीन–आविष्कारमा आयोजित नेपालको अवधारणबारे अन्तक्रिया गरेको छ । जुरिखको स्विस फेडरल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा माघ ११ गते आयोजित कार्यक्रममा त्यहाँ...

अष्ट्रेलियामा गर्मी छल्न नुहाउन जाँदा एक नेपालीको मृत्यु
अष्ट्रेलियामा गर्मी छल्न नुहाउन जाँदा एक नेपालीको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा अत्याधिक गर्मीका कारण नदीमा नुहाउन गएका एक नेपालीको डुबेर मृत्यु भएकाे छ । एसबीएस रेडियोका अनुसार आइतबार बिहानको करिब साढे ११ बजे केही पुरुषहरूले पानीमा कठिनाइको सामना गरि रहेको देखिएपछि आपतकालीन सेवालाई बोलाइएको थियो। बीस वर्ष उमेरका रहेका अनुमान...

विश्वकै ठूलो कन्डम फ्याक्ट्रीमा नेपालीको बेहाल
विश्वकै ठूलो कन्डम फ्याक्ट्रीमा नेपालीको बेहाल

दुई पैसा कमाएर परिवारलाई नै सुख दिउँला भनेर मलेसिया पुगेका महेश थापाको आँखामा हतास भाव छ । यी युवा पिता विश्वकै ठूलो कन्डम बनाउने कम्पनीमा काम गर्नका लागि, आफ्ना ससाना दुई ससान छोराछोरीका दालभात जोहो र उनीहरूका शिक्षाका लागि केही कमाइ...

टीपीएस होल्डरको भिसा अवधि बढे अमेरिकामा कार्यरत नेपालीलाई लाभ
टीपीएस होल्डरको भिसा अवधि बढे अमेरिकामा कार्यरत नेपालीलाई लाभ

टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) होल्डरहरुको भिसा तीन वर्षका लागि तन्काउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव स्वीकृत भए अमेरिकामा रहेका नेपाली पनि लाभान्वित हुने भएका छन् । ट्रम्पको प्रस्ताव स्वीकृत भए ३ लाखभन्दा बढी विभिन्न देशका नागरिकलाई फाइदा पुग्नेछ, जसमा नेपालीको...

सुर्खेतबाट पुनः श्रम स्विकृती सुरू
सुर्खेतबाट पुनः श्रम स्विकृती सुरू

वैदेशिक रोजगारीमा एकपटक गइसकेका र घरबिदामा आएकाहरुका लागि आइतबारदेखि सुर्खेतमै पुनः श्रम स्विकृती शुभारम्भ भएको छ । आइतबार श्रम तथा रोजगार कार्यालय सुर्खेतले पुनः श्रम स्विकृतीको शुभारम्भ गरेको हो । पुनः श्रम स्विकृतीका लागि अनलाइन फर्म पनि भर्न सकिने कार्यालयले...

सहसचिव राई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त
सहसचिव राई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त

सरकारले संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव राई यसअघि दक्षीण अफ्रिकाको राजदूत थिए । दक्षीण अफ्रिकाको राजदूत रहेका राईलाई सरकारले केही दिन पहिले फिर्ता बोलाएको थियो । त्यसरी फिर्ता बोलाइएका राईलाई सोमबार...

अब जापानले पनि नेपाली कामदार लैजाने
अब जापानले पनि नेपाली कामदार लैजाने

अब जापानले पनि नेपाली कामदार लैजाने भएको छ । जापानले नेपाललगायत ९ देशबाट कामदार लैजाने निर्णय गरेसँगै नेपाली कामदारका लागि जापान पनि रोजगारीको गन्तव्य बन्ने भएको हो । विभिन्न ९ देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजाने...

क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग
क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग

घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगंगा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट तीन लाख ४१ हजार रूपैयाँ सहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका स्व. पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कुलबहादुर शेरपुञ्जाबाट...