fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ राजनीति

प्रेसमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन : देउवा
प्रेसमाथिको हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताएका छन् । शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेसन तथा पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै देउवाले सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप...

माधव नेपाल भन्छन्- सरकारमा रहेकाहरूमा बोल्ने प्रवृत्ति मात्रै हावी भयो
माधव नेपाल भन्छन्- सरकारमा रहेकाहरूमा बोल्ने प्रवृत्ति मात्रै हावी भयो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले सरकारमा रहेकाहरूमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने मात्रै प्रवृत्ति हावी भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्...

नेकपा विवाद : कार्यदलका बहुमत सदस्यकोे छुट्टै प्रतिवेदन
नेकपा विवाद : कार्यदलका बहुमत सदस्यकोे छुट्टै प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको बाँकी कामका लागि गठित कार्यदल भंग भएपछि बहुमत सदस्यहरुले अध्यक्षद्धवयलाई छुट्टै प्रतिवेदन बुझाउन लागेका छन् । संगठनात्मक एकीकरण कार्यदल भंग गरिएपछि ९ सदस्य कार्यदलका ५ सदस्यले शनिबार साँझसम्ममा छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका हुन् ।...

गोर्खा सैनिकको समस्याबारे नेकपा अध्यक्ष दाहालको चासो
गोर्खा सैनिकको समस्याबारे नेकपा अध्यक्ष दाहालको चासो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका...

निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर
निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन गराउन केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कैलालीस्थित मालाखेती अस्पताल, डडेल्धुरास्थित जोगबुडा अस्पताल, दार्चुलास्थित गोकुलेश्वर अस्पताललाई १५ श्ययाबाट २५ श्यया र बेलौरी कञ्चनपुरस्थित...

कार्यदल विघटनप्रति योगेशको आपत्ति
कार्यदल विघटनप्रति योगेशको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्यदल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् । शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी...

कार्यदल भंग भएपछि नेकपामा अर्को विवाद, तल्ला कमिटीको एकता अझै अन्योलमा
कार्यदल भंग भएपछि नेकपामा अर्को विवाद, तल्ला कमिटीको एकता अझै अन्योलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति पार्टीभित्र विवाद झन् चुलीएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले सांगठनिक एकता टुंगो लगाउन गठन भएको एकता कार्यदललाई भंग गरेपछि माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको हो ।...

नेकपाको कार्यदल भंग
नेकपाको कार्यदल भंग

नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ । कार्यदल भंग भएसँगै अब शीर्ष नेता रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार गरी स्थायी कमिटीमा पेश गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले विवादका...

प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग सांसदको सवाल जवाफ हुने
प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग सांसदको सवाल जवाफ हुने

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग सांसदहरुले सवाल जवाफ गर्ने संसद सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।...