गृहपृष्ठ लोकसेवा
विचार
नेपालमा वित्तीय संघीयता र यसको प्रयोग
कल्पना घिमिरे

संविधानको धारा ६० ले संघ, प्रदेश र स्थानीय तहबीच राजस्व स्रोतको बाँडफाँड सन्तुलित र पारदर्शी रुपमा हुनुपर्ने उल्लेख गरेको छ । सरकारले संकलन गरेको राजस्व संघ, प्रदेश र स्थानीय तहबीच न्यायोचित रुपमा वितरण हुनुपर्छ ।

नायब सुब्बामा कुनै पनि परीक्षा नलिने प्रावधान बनेको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा थपघट गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । विधेयकअनुसार अब सचिव बन्नका लागि पनि नेतृत्व क्षमताको परीक्षा लिइने भएको छ । लोकसेवा आयोगले केही विषयमा असहमति...

गैरसरकारी संस्था (गैसस) भन्नाले प्रचलित कानुनबमोजिम दर्ता भएको मुनाफारहित संघसंस्थालाई बुझाउँछ । मूलतः नाफारहित, स्वयंसेवी, राष्ट्रिय विकासमा ठोस योगदान पु-याउने उद्देश्यले गठित राष्ट्रिय, अन्तर्राष्ट्रिय संगठनहरु गैरसरकारी संस्था हुन् । समुदायको जीवनस्तर उकास्न सामाजिक मूल्य मान्यताका आधारमा एकआपसमा आबद्ध भएको समूह,...

१. संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी २४औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ? – पोल्यान्ड २. २२औं शीतकालीन ओलम्पिक कुन देशमा भयो ? – रुस ३. सबैभन्दा ठूलो शिशु ग्रह कुन हो ? – सेरेस ४. यूएन मिसनमा पहिलो नेपाली फोर्स...

१. सूर्य पृथ्वीभन्दा कति किमी टाढा छ ? – १४ करोड ८८ लाख किमी २. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ? – एन्डिज ३. पशुपतिनाथलाई राष्ट्रदेव भनी नामकरण गर्ने राजा को हुन् ? – अंशुवर्मा ४. हिमपहिरोका कारण सेती...

विकासका लागि एक मुलुकले अर्को मुलुकलाई गर्ने सहयोग वैदेशिक सहायता हो । मूलतः अल्पविकसित वा विकासोन्मुख मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक समृद्धिका लागि विकसित राष्ट्र वा अन्तर्राष्ट्रिय संघसंस्थाले विभिन्न माध्यमबाट दिने सहायतालाई वैदेशिक सहायता भनिन्छ । विकासको प्रभावकारिताका लागि...

१. सरकारले गरिब घरपरिवारलाई परिचयपत्र वितरण कार्य कहिलेदेखि थालेको हो ? – २०७५ असार २९ २. हिन्दू धर्मको इतिहासमा पहिलो महिला शंकराचार्य कसलाई घोषित गरिएको छ ? – स्वामी हेमानन्द गिरी ३. खुला विश्वविद्यालयमा पहिलो पटक कहिलेदेखि कक्षा सञ्चालन भएको...

लोक सेवा आयोगले १९२ जना नायब सुब्बा (नासु) का लागि आवेदन माग गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी खुला र समावेशीतर्फ सातै प्रदेशका लागि दरखास्त आह्वान गरेको हो । आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र...

१. नेपाल र भारतको ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि कहिले भएको हो ? – सन् १८१६ मार्च १ २. रामकी श्रीमती सीता थिइन् भने रावणकी श्रीमतीको थिइन् ? – मन्दोदरी ३. नेपालले कहिलेदेखि चीनका नागरिकका लागि बढीमा ९० दिनसम्मको...

संविधान देशको मूल कानुन हो । यसले राज्य र नागरिकबीच अधिकार, दायित्व र सम्बन्ध कायम गर्छ । कुनै पनि लोकतान्त्रिक मुलुकमा संविधानले जनतालाई सार्वभौम मानेको हुन्छ । संविधानकै अधीनमा रहेर जनताले आफ्नो हक, अधिकार प्राप्त गरेका हुन्छन् । संविधानले मुलुकको...