fbpx
Rashifal Ad
Nepal Mediciti
यस्तो हुन्छ ७.३ रेक्टरको भूकम्प थेग्ने प्लास्टिकको घर
यस्तो हुन्छ ७.३ रेक्टरको भूकम्प थेग्ने प्लास्टिकको घर

मानिसहरू आफ्नो बासस्थान सुरक्षित होस् भन्ने चाहान्छन् । त्यसका लागि बलियो घर निर्माण गर्नु उनीहरूको उद्देश्य हुन्छ । आफ्नो यो उद्देश्य पूर्तिमा कोही सफल हुन्छन् भने कोही हुँदैनन् । बलियो घर निर्माणकै लागि सिमेन्ट, छडलगायतका कच्चा पदार्थको छनोटमा उनीहरूको ध्यान...

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु
विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा...

नाइजेरियामा ५९ लुटेराहरु सुरक्षा कारबाहीमा मारिए
नाइजेरियामा ५९ लुटेराहरु सुरक्षा कारबाहीमा मारिए

सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि...

२५ वर्षीय युवती जसले बिना अप्रेसन जन्माइन् ७ बच्चा
२५ वर्षीय युवती जसले बिना अप्रेसन जन्माइन् ७ बच्चा

इराककी एक २५ वर्षीया युवतीले ७ बच्चा जन्माएकी छिन् । उनले ति बच्चाहरू बिना अप्रेसन प्राकृतिक रूपले जन्माएकी हुन् । अहिले उनको स्वास्थ्यस्थित सामान्य रहेको जनाइएको छ । पूर्वी इराकमा भएको यो घटनालाई धेरैले अविश्वसनीय मानेका छन् । आमा मात्र...

चौपेट नामक बिरालो, जो २२ अर्बको मालिक हो
चौपेट नामक बिरालो, जो २२ अर्बको मालिक हो

विश्वविख्यात फेसन डिजाइनर कार्ल लजेरफेल्डको ८५ वर्षको उमेरमा निधन भएसँगै उनले पालेको बिरालो १५० मिलियन पाउन्डको मालिक भएको छ । फेसन डिजाइनर लजेरफेल्डको निधनसँगै उनले पालेको चौपेट नामक बिरालो विश्वकै सबैभन्दा धनी जनावरका रूपमा चर्चित बनेको छ । अहिले उक्त...

फ्रान्स फ्लु प्रकोप : २८ सयको मृत्यु, २ हजार जना गम्भीर
फ्रान्स फ्लु प्रकोप : २८ सयको मृत्यु, २ हजार जना गम्भीर

फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुको प्रकोप देखिएको छ । २ हजारभन्दा बढी अस्पतालमा उपचाररत छन् । यस वर्षको शीतकालीन समयमा मात्र कम्तीमा २८ सय जनाकोे मृत्यु भएको सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३...

बंगलादेशको ढाकामा भिषण आगलागी, ६९ जनाको मृत्यु
बंगलादेशको ढाकामा भिषण आगलागी, ६९ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा भिषण आगलागी भएको छ । आगलागीमा परेर कम्तिमा ६९ जनाको मृत्यु भएको छ । अन्य ४० जना गम्भीर घाइते भएका छन् । रासायनिक पदार्थको गोदाम रहेको एक आवासीय भवनबाट आगलागी सुरु भएको थियो । साँघुरो बाटो र...

चिनियाँ सेनाका पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्दामा आजीवन कारावासको सजाय
चिनियाँ सेनाका पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्दामा आजीवन कारावासको सजाय

चिनियाँ सेनाका पूर्वप्रमुखलाई भ्रष्टाचार प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ । चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रमुख फाङ फेंघुइलाई भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको भन्दै आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । ६७ वर्षीय पूर्व सेना प्रमुख फाङ...

साउदी युवराज भारतमा, मोदीले गरे स्वागत
साउदी युवराज भारतमा, मोदीले गरे स्वागत

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान भारत पुगेका छन् । पाकिस्तानको भ्रमण सकेर सलमान दुई दिने भ्रमणका लागि मंगलबार भारत पुगेका हुन् । उनलाई स्वागत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा पुगेका छन् । युवराजलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि...